व्यवसायी कँडेल मृत्यु प्रकरणः अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट रावल

काठमाडौं । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका-८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । राति नै … Continue reading व्यवसायी कँडेल मृत्यु प्रकरणः अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट रावल