सबै ऋणीको समानरुपमा ब्याजदर घटाउन सकिँदैन, राष्ट्र बैंकको निर्देशन अव्यावहारिकः बैंकर

काठमाडौं । बैंकरहरुले सबै ऋणीको समानरुपले ब्याजदर घटाउन नसकिने बताएका छन् । गत सोमबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै निक्षेपको ब्याज घट्दा महिनैपिच्छे ऋणको ब्याजदर घटाउन र सबैलाई समानरुपमा घटाउन निर्देशन दिएको थियो । हालको व्यवस्थाअनुसार बैंकहरुले ३-३ महिनामा आधार दर प्रकाशित गर्नुपर्छ र उक्त आधार दरका आधारमा ब्याजदर निर्धारण हुन्छ । यही व्यवस्थामा रहेर … Continue reading सबै ऋणीको समानरुपमा ब्याजदर घटाउन सकिँदैन, राष्ट्र बैंकको निर्देशन अव्यावहारिकः बैंकर