
काठमाडौं । सरकारले ढुङ्गा र गिटी निकासी गर्न आधार तयार गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ढुङगा र गिटी निकासी आधार तयार गर्ने घोषणा गरेको हो ।
अर्थमन्त्री महतले विभिन्न ३६ वटा वस्तुमा दिँदै अनुदानमा ९० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
SHARE YOUR THOUGHTS