गाई भैंसीले प्रतिवेत दिने दुध उत्पादन बढे पनि दैनिक ३२८ मेट्रिक टन अपुग

काठमाडौं । नेपालमा भएका गाई/भैसीले प्रतिवेतमा दिने दुधको मात्र बढ्दै गए पनि देशमा दुग्धको अभाव रहेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ मा प्रतिगाई प्रतिवेत ७२५.४४ लिटर दुध दिने गरेकोमा गत आवमा यो बढेर ९ सय लिटर पुगेको छ । त्यस्तै प्रतिभैसीले प्रतिवेत आव २०७४/७५ मा ८७१.३० लिटर दुध दिनेमा गत आवमा यो बढेर ९ … Continue reading गाई भैंसीले प्रतिवेत दिने दुध उत्पादन बढे पनि दैनिक ३२८ मेट्रिक टन अपुग