इप्पानमा गणेश कार्की समूहको उम्मेदवारी घोषणा, कुन पदमा को ?

काठमाडौं । स्तवतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्की नेतृत्वको कार्यसमितिको उम्मेदवारहरु घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, उपाध्यक्षहरु आशिष गर्ग, भरतबहादु खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै महासचिवमा बलराम खतिवडा, … Continue reading इप्पानमा गणेश कार्की समूहको उम्मेदवारी घोषणा, कुन पदमा को ?