घोराही सिमेन्टको आईपीओमा ‘फर्जी’ आवेदन दिने लगानीकर्ताको कागजात अख्तियारमा पुग्यो

काठमाडौं । घोराही सिमेन्टको प्राथमिक निष्कासन (आईपीओ)मा ‘फर्जी’ आवेदन दिने लगानीकर्ताको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । कम्पनीमा सर्वसाधारणलाई भ्रमित पार्ने गरी १० लाख कित्ताका दरले आवेदन दिने १२ लगानीकर्ताको विवरण अख्तियार पुगेको हो । जेठ २१ देखि सर्वसाधारणका लागि खुला गरिएको घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन … Continue reading घोराही सिमेन्टको आईपीओमा ‘फर्जी’ आवेदन दिने लगानीकर्ताको कागजात अख्तियारमा पुग्यो