उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक छुट्याउन एडीबीको ताकेता, मन्त्री र महानिर्देशकबीच टसल

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय छुट्याउन ताकेता गरेको छ । नेपाल सरकारले एसियाली विकास बैंकसँग नीतिमा आधारिक कर्जा (पीबीएल) लिँदा २०७७ असार २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवाप्रदायक र नियामक निकायको काम गर्न फरक-फरक संस्था स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो । तर, प्रतिबद्धताअनुसार … Continue reading उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक छुट्याउन एडीबीको ताकेता, मन्त्री र महानिर्देशकबीच टसल