अख्तियारले जोख्यो पशुपतिनाथको जलहरी, यस्तो छ सुनको वास्तविकता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर जाँच गरेको छ । अख्तियारको टोली आइतबार दिउँसो सुन जाँच गर्नका लागि पशुपति पुगेको थियो । अख्तियारको टोली पुगेसँगै पशुपति मन्दीर परिसरमा रहेका सबैलाई बाहिर निकाललिएको थियो । अख्तियारले पशुपति क्षेत्र विकास कोष, पशुपतिनाथका पुजारी, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, … Continue reading अख्तियारले जोख्यो पशुपतिनाथको जलहरी, यस्तो छ सुनको वास्तविकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed