ठूला करदाता कार्यालयले ५५० संस्थाबाट उठायो १ खर्ब ८५ अर्ब राजस्व, गत वर्षभन्दा २ अर्ब बढी
काठमाडौं । चालु आर्थिक वर्षमा ठूला करदाता कार्यालयले १ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने ५५० संस्थाले १ खर्ब ८५ अर्ब रुपैयाँ कर तिरेका हुन् । ठूला करदाता कार्यालयले १ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने करदातालाई सेवा दिने गरेको छ । चालू आर्थिक … Continue reading ठूला करदाता कार्यालयले ५५० संस्थाबाट उठायो १ खर्ब ८५ अर्ब राजस्व, गत वर्षभन्दा २ अर्ब बढी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed