सुन भेटिएका ५ कार्टुनमा एक्सरे परीक्षणपछि लेखिएको थियो ‘रि चेक गर्नू’
काठमाडौं । रेडि ट्रेडर्सले ब्रेक सु भन्दै ल्याएको सुन रहेका कार्टुन विमानस्थलको एक्स रेमा जाँच गर्दा ‘रि चेक’ (पुन परीक्षण) गर्नुपर्ने राय दिएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको एक्सरे चेक जाँच गर्ने कर्मचारीले ब्रेक सु भन्दै ल्याइएका पाँचवटा कार्टुनमा आसी (रि चेक) लेखेको खुलेको हो । कार्टुनमा रि चेक लेखिएको भए पनि … Continue reading सुन भेटिएका ५ कार्टुनमा एक्सरे परीक्षणपछि लेखिएको थियो ‘रि चेक गर्नू’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed