भारतले प्रतिबन्ध लगाएको दुई हप्तामै नेपालमा चामलको मूल्य प्रतिबोरा २ सय रुपैयाँले बढ्यो
काठमाडौं । भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको दुई हप्तामा नै मूल्य २ सय रुपैयाँ प्रतिबोराले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार भारत सरकारले प्रतिबन्ध गरेको हप्तादिनदेखि नै बजारमा प्रतिकेजी २ सय रुपैयाँसम्म मूल्य वृद्धि भई बिक्री हुन थालेको छ । भारत सरकारको खाद्य मन्त्रालयले गत जुलाईदेखि चामल निर्यातमा प्रतिबन्ध गरेको थियो । … Continue reading भारतले प्रतिबन्ध लगाएको दुई हप्तामै नेपालमा चामलको मूल्य प्रतिबोरा २ सय रुपैयाँले बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed