ललिता निवास जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा कुमार चुडालको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । तत्कालीन समायमा सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्को … Continue reading ललिता निवास जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed