अमेरिकी कम्पनीले किन्यो वर्ल्डलिंकको १३ हजारभन्दा बढी कित्ता सेयर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्री गरेको छ । कम्पनीले १३ हजार ३९२ कित्ता सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँका दरले बिक्री गरेको हो । नेप्सेका अनुसार साउन पहिलो साता उक्त सेयर ओटीसी (ओभर दि काउन्टर) बजारबाट कारोबार भएको हो । वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले आफ्नो नाममा रहेको सेयर अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल … Continue reading अमेरिकी कम्पनीले किन्यो वर्ल्डलिंकको १३ हजारभन्दा बढी कित्ता सेयर