सुन तस्करी प्रकरण- विनाकारण दुःख दिइएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् १३७ कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । भन्सार विभागका महानिर्देशकसमक्ष भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले सरुवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिक रूपमा … Continue reading सुन तस्करी प्रकरण- विनाकारण दुःख दिइएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed