असोजमा बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने
काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने भएका छन् । भदौमा केही बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याज दिएका थिए । बैंकरुले आइतबारसम्ममा असोज महिनामा लागू हुने ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ । केही बैंकले बढाउने तयारी गरिरहेका छन् भने केही बैंकले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका … Continue reading असोजमा बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed