प्राध्यापक गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा भएको छ । महिलाको कमाइ र श्रम बजारको व्यापक अध्ययन गरेकोले उनलाई यस पुरस्कारका लागि चुनिएको हो । गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने जानकारी द रोयल स्विडिस एकेडेमीले एक्समार्फत दिएको हो । एकेडेमीले गोल्डिनले महिलालाई श्रम बजारको परिणामको बारेको बुझाइलाई विकसित गरेको जनाएको … Continue reading प्राध्यापक गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed