जर्मनीसँग श्रम सम्झौता, नि:शुल्क जान पाउने

काठमाडौं । युरोपेली मुलुक बेलायत र रोमानियापछि नेपालले जर्मनीसँग मंगलबार श्रम सम्झौता गरेको छ । नेपाल र जर्मनीले जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा दक्ष श्रम कामदार पठाउने गरी मंगलबार श्रम सम्झौता गरेका हुन् । श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल … Continue reading जर्मनीसँग श्रम सम्झौता, नि:शुल्क जान पाउने