काठमाडौं विश्वविद्यालयले नेपालमा ल्यायो पहिलो हाइड्रोजन कार
काठमाडौं । नेपालमा पहिलो पटक हाइड्रोजनबाट चल्ने गाडी आएको छ । उक्त गाडी शनिबार काठमाडौं विश्वविद्यालयमा आइपुगेको हो। काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने गाडीलाई नेपालमा ल्याएको हो । काठमाडौं विश्वविद्यालयस्थित ग्रीन हाइड्रोजन ल्याबमा यो गाडी र हाइड्रोजन रिफ्युलिंग स्टेसन रहेको ल्याबका प्रमुख विराज सिंह थापाले जानकारी दिएका छन्। उक्त गाडीलाई नेपाल आयल कर्पोरेसनको सहयोगमा ल्याइएको हो … Continue reading काठमाडौं विश्वविद्यालयले नेपालमा ल्यायो पहिलो हाइड्रोजन कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed