युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम नजुध्ने, प्रशासनले बल्खुमा प्रदर्शन गर्न दियो अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ लाई प्रदर्शनका लागि बल्खुमा कार्यक्रम गर्ने अनुमति प्राप्त भएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रसाईं नेतृत्वको टोलीसँगको छलफलपछि कार्यक्रम बल्खुमा गर्न दिने निर्णय भएको जानकारी दिए । एमाले निकटको युवा संघ नेपाल र प्रसाईं नेतृत्वको … Continue reading युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम नजुध्ने, प्रशासनले बल्खुमा प्रदर्शन गर्न दियो अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed