निजी क्षेत्रको आत्मविश्वास बढाउने कसरतमा सरकार, प्रधानमन्त्रीले प्रतिस्पर्धी बजार बनाउने आँट गर्लान् ?

काठमाडौँ । लामो समयको रस्साकस्सीपछि सरकार अर्थतन्त्रको विषयमा संवेदनशील हुन थालेको देखिन्छ । एकातिर प्रतिपक्षी नेकपा एमाले सरकार गिराउन विवादास्पद व्यवसायि दुर्गा प्रसाईसँग भिड्ने दाउ खोजिरहेको छ भने अर्कोतिर आम जनतामा विशेषतः युवामा सरकारप्रति चरम निराशा छ । सरकारमा रहेका राजनीतिक दलको असफलतालाई जोडेर गणतन्त्र तथा संघीयता नै खराब भन्ने भाष्य बनाउन केहि दक्षिणपन्थी पनि … Continue reading निजी क्षेत्रको आत्मविश्वास बढाउने कसरतमा सरकार, प्रधानमन्त्रीले प्रतिस्पर्धी बजार बनाउने आँट गर्लान् ?