सार्वजनिक यातायातको विकल्प बन्न सक्छ पोडवे, लुम्बिनी प्रदेशबाट सञ्चालनको तयारी
काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । उपत्यकाभित्रकै कुरा गर्ने हो भने १० किलोमिटर यात्रा गर्नका लागि कम्तिमा पनि एक घण्टा समय लाग्छ । अस्तव्यस्त सडक र ट्राफिक व्यवस्थापन हुन नसक्दा आम सर्वसाधारणले सधैं सास्ती भोग्दै आएका छन् । उपत्यकामा मात्रै नभएर उपत्यकाबाहिरको अवस्था पनि उस्तै छ। … Continue reading सार्वजनिक यातायातको विकल्प बन्न सक्छ पोडवे, लुम्बिनी प्रदेशबाट सञ्चालनको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed