अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको शंका
एजेन्सी । अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम पाकिस्तानको कराचीमा अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार दाउदको स्वास्थ्यमा अचानक समस्या आएसँगै उनलाई कराचीको अस्पताल भर्ना गरिएको हो । अन्डरवर्ल्ड डन इब्राहिमलाई विष खुवाइएका कारण उनको स्वास्थ्यमा समस्या आएको समाचारहरु बाहिरिए पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको इण्डिया … Continue reading अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको शंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed