डेडिकेटेड लाइनको बक्यौता नतिरेका भन्दै प्राधिकरणले चार ठूला उद्योगको लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता नतिरेका भन्दै सबैभन्दा धेरै बक्यौता रहेका चार ठूला उद्योगको लाइन काटेको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन शुक्रबार काटेको जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ … Continue reading डेडिकेटेड लाइनको बक्यौता नतिरेका भन्दै प्राधिकरणले चार ठूला उद्योगको लाइन काट्यो