दुबईबाट ल्याएको सुन विमानस्थलमा शौचालयको डस्टबिनमा ट्वाइलेट पेपरले छोपेर जान्थे ‘तस्कर’
काठमाडौं । दुबईबाट तस्करहरुले ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनम काउन्टर छेउको शौचालयको डस्टबिनमा राखेर पछि निकाल्ने गरेको पाइएको छ । १४ किलो सुन तस्करीबारेको अध्ययन अनुसन्धान गर्न गठित समितिले आइतबार दुबईबाट सुन पठाउनेदेखि विमानस्थलबाट बाहिर पठाउने गरेको सम्मको विवरण सार्वजनिक गर्दै तस्करहरुले सुन कसरी बाहिर निकाल्थे भन्ने उल्लेख गरेको हो । भन्सार प्रमुख टोकराज … Continue reading दुबईबाट ल्याएको सुन विमानस्थलमा शौचालयको डस्टबिनमा ट्वाइलेट पेपरले छोपेर जान्थे ‘तस्कर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed