आफूविरुद्ध प्रश्न उठ्ने भएपछि कुलमानको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । सीमित पत्रकार बोलाएर नेपाल विद्युत् प्राधिकरणले बुधबार दिउँसो १ बजेका लागि गर्न खोजेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू निकटका सीमित पत्रकार राखेर ट्रंक र डेडिकेटेड लाइनबारेको भनाइ सार्वजनिक गर्न खोजेका थिए । प्राधिकरणले पत्रकारसम्मेलन गर्दैछ भन्ने हल्ला फैलिएपछि धेरै पत्रकार आउने र आफू विरुद्धका … Continue reading आफूविरुद्ध प्रश्न उठ्ने भएपछि कुलमानको पत्रकार सम्मेलन स्थगित