बैंकका कर्मचारी संगठनको नेतृत्व गरेका उपेन्द्र पौडेल अब सञ्चालकका संगठनको नेतृत्वमा
काठमाडौं । ‘तपाईं सीईओ भएर काम गर्ने हो ?’ तीन दशकअघि उद्योगी एवं बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का निवर्तमान अध्यक्ष पवन गोल्यानले तत्कालीन ग्रिनलेज बैंकका शाखा म्यानेजरलाई राखेको प्रस्ताव थियो यो । शाखा म्यानेजर थिए- हाल नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल । उनै गोल्यानले बुधबार पौडेललाई बैंक वित्तीय संस्थाका सञ्चालकहरुको संगठन सिबिफिनको अध्यक्ष … Continue reading बैंकका कर्मचारी संगठनको नेतृत्व गरेका उपेन्द्र पौडेल अब सञ्चालकका संगठनको नेतृत्वमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed