प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार रुपैयाँ ऋण, तपाईंलाई ऋण बोकाएर के गर्दैछ सरकार ?
काठमाडौं । अहिले हरेक नेपालीको थाप्लोमा ८१ हजार ७५९ रुपैयाँ ऋण छ । यो ऋण तपाईंले आफ्नो घर चलाउन वा कुनै सामान किन्न लिएको ऋण होइन । यो ऋण नेपाल सरकारले लिएको हो । सरकारले आफ्नो खर्च सञ्चालन र विभिन्न आयोजनाका लागि सार्वजनिक ऋण लिन्छ । र, नेपालको सन्दर्भमा सार्वजनिक ऋण निरन्तर बढ्दै गएको छ … Continue reading प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार रुपैयाँ ऋण, तपाईंलाई ऋण बोकाएर के गर्दैछ सरकार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed