विगतका गल्ती दोहोरिन नदिन राष्ट्र बैंक सचेतः मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर बढाउने संकेत

बैंक वित्तीय संस्थाले साउनदेखि निरन्तर ब्याजदर घटाउँदै मुद्दती खातामै बैंकदरभन्दा कम ब्याज दिन थालेपछि राष्ट्र बैंकले कर्जाको औषत ब्याजदर एकल विन्दुमा नझार्ने गरी काम गर्न स्पष्ट निर्देशित गर्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । अझै ब्याजदर घटाउनुपर्ने र कर्जा बढाउने खालको नीति लिनुपर्ने बजारको माग र तीब्र दबाबलाई बेवास्ता गर्दै केन्द्रीय बैंकका आफ्नै … Continue reading विगतका गल्ती दोहोरिन नदिन राष्ट्र बैंक सचेतः मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर बढाउने संकेत