गभर्नर अधिकारीको योग्यता सम्बन्धी मुद्दामा अर्थमन्त्रालयको जवाफ: रिट दुषित मनसाय निहित (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिट दुषित मनसाय निहित रहेको जवाफ अर्थमन्त्रालयले पेस गरेको छ । मन्त्रालयले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा गभर्नर अधिकारीको शैक्षिक योग्यता पुगेको उल्लेख गरिएको छ । ‘तत्कालीन सिफारिस समितिलाई प्राप्त योग्यता तथा अनुभव समेतका कागजातबाट न्यूनतम योग्यता पूरा भएको देखिएकोले निजलाई नियुक्तिको … Continue reading गभर्नर अधिकारीको योग्यता सम्बन्धी मुद्दामा अर्थमन्त्रालयको जवाफ: रिट दुषित मनसाय निहित (पूर्णपाठ)