काठमाडौं । नेपालका राजनीतिक दलहरु कसरी चल्छन् भन्ने प्रश्न आम नागरिकमा रहेको पाइन्छ । राजनीतिमा लाग्ने कतिपये आन्दानी वा अन्य व्यवसायमा कमै लागेर पूर्णकालीन रुपमा राजनीतिमा लागेको पाइन्छ ।
राजनीतिक दलले पार्टी सञ्चालन, निर्वाचन खर्च, पार्टीहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा आवश्यक पर्ने खर्च कसरी जुटाउँछन् भन्ने प्रश्नका बीच यहाँ कुन राजनीतिक दलको आम्दानी कति छ भनेर प्रस्तुत गरेका छौं । यहाँ प्रश्तुत गरिएको आम्दानीबारेको विववरण ती दलहरुले प्रस्तुत गरेको लेखा परीक्षणको आधारमा तयार गरिएको हो ।
SHARE YOUR THOUGHTS