सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेका दुर्गा प्रसाईंका सुरक्षागार्ड पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेपछि पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले खड्कालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा खड्कासहित दुई जना रहेका छन् । सोमबार सर्वोच्च … Continue reading सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेका दुर्गा प्रसाईंका सुरक्षागार्ड पक्राउ