बैंकहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने
काठमाडौं । बैंकहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सञ्चित कोषको मौज्दातबाट ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था फिर्ता लिएको हो । वाणिज्य बैंकहरुले गत भदौ २४ गतेदेखि स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्दै आएका थिए । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण … Continue reading बैंकहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed