नयाँ स्टक एक्सचेञ्ज बारे अध्ययन गरिरहेको समितिको काम कहाँ पुग्यो ?
काठमाडौंं । नयाँ स्टकको लाइसेन्स दिन आवश्यक भए/नभएको बारे अध्ययन गर्न गठन भएको समितिले काम अन्तिम चरणमा पुगेको जनाएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा वर्तमान सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले स्टकसँग सरोकार राख्ने सबै निकायसँग राय सुझाव लिइसकेको … Continue reading नयाँ स्टक एक्सचेञ्ज बारे अध्ययन गरिरहेको समितिको काम कहाँ पुग्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed