९ वर्षअघि दिपेश थिए मैत्रेय सहकारीमा कोषाध्यक्ष, जिबीसँगको सम्बन्ध पनि पुरानै
काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा मुछिएका दिपेशकुमार पुन र जिबी राईको संलग्नता ९ वर्ष अघिदेखि रहेको पाइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका माओवादी केन्द्रको विद्यार्थी संगठनका महासचिव दिपेशकुमार पुन र राईको सम्बन्ध २०७२ सालदेखि रहेको पाइएको छ । सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङका अनुसार राई र पुनको सम्बन्ध … Continue reading ९ वर्षअघि दिपेश थिए मैत्रेय सहकारीमा कोषाध्यक्ष, जिबीसँगको सम्बन्ध पनि पुरानै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed