अप्पर मनाङ मर्स्याङदी-२ जलविद्युतको पीडीए नहुने, बुटवल पावर कम्पनी नै बेखबर

काठमाडौं । लगानी बोर्डको कार्यालयले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा अप्पर मनाङ मर्स्याङदी-२ जलविद्युतको आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी गरेको थियो । बोर्डले मनाङ मर्स्याङदी-२ जलविद्युत आयोजनाको पीडीए गर्ने भन्दै चौतर्फी प्रचार गर्‍यो । तर अन्तिम समयमा आएर पीडीए नहुने भएको छ । ‘ ‘अनौपचारिक रुपमा छलफल भएको छ । लगानी बोर्डमा बनेको कमिटीमा हाम्रा … Continue reading अप्पर मनाङ मर्स्याङदी-२ जलविद्युतको पीडीए नहुने, बुटवल पावर कम्पनी नै बेखबर