चौधरीको वाइवाइ चाउचाउ उद्योगमा दुर्गा प्रसाईं समूहको आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा मेडिकल व्यवसायीसमेत रहेका अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं नेतृत्वको समूहले आक्रमण गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार दुर्गा प्रसाईं नेतृत्वको समूहले सीजी फुड्स पार्कमा आक्रमण गरेको हो । ‘बसनै रिजर्भ गरेर लघुवित्त … Continue reading चौधरीको वाइवाइ चाउचाउ उद्योगमा दुर्गा प्रसाईं समूहको आक्रमण