१०० मेगावाटको तामाकोसी-५ निर्माण सुरु हुँदै, शुक्रबार १३ अर्बमा चिनियाँ कम्पनीसँग सम्झौता हुने
काठमाडौं । तामाकोसी-५ जलविद्युत् आयोजना निर्माण अघि बढाउन चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता हुने भएको छ । तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच सम्झौता हुन लागेको हो । आयोजनाको सिभिल संरचना निर्माणका लागि निकालिएको ठेक्कामा सिनो हाइड्रो छनोट भएको हो । कम्पनीले १२ अर्ब ९९ करोड रुपैयाँ कबोल गरेर ठेक्का पाएको … Continue reading १०० मेगावाटको तामाकोसी-५ निर्माण सुरु हुँदै, शुक्रबार १३ अर्बमा चिनियाँ कम्पनीसँग सम्झौता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed