आयोजना ठप्प हुने भएपछि सरकारलाई इप्पानको पत्रः विस्फोटक पदार्थका लागि कुटनीतिक पहल गरिदिनुपर्यो
काठमाडौं । भारतले विस्फोटक पदार्थ रोक्दा ४७ जलविद्युत् आयोजनाको काम प्रभावित भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सरकारलाई पत्र लेखेको छ । गत साता मुख्य सचिव बैकुण्ठ अर्याल,ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साईलाइ पत्र लेखेको हो । पत्रमा ४७ जलविद्युत् आयोजना प्रभावित भएकाले कुटनीतिक पहल गरिदिन … Continue reading आयोजना ठप्प हुने भएपछि सरकारलाई इप्पानको पत्रः विस्फोटक पदार्थका लागि कुटनीतिक पहल गरिदिनुपर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed