घर किन्ने हो ? बैंकले सस्तो ब्याजमा दिन्छन् ऋण (कुनमा कति)

काठमाडौं । वाणिज्य बैंकहरुले घर किन्न ग्राहकहरुलाई वार्षिक १० प्रतिशतभन्दा कम दरमा कर्जा दिन थालेका छन् । कर्जा प्रवाह सुस्त रहेको तथा घरजग्गा कारोबार ठप्प रहेकै बेला बैंकहरुले सस्तै दरमा ऋण दिने गरी ब्याजदर सार्वजनिक गरेका हुन्। जेठ महिनाका लागि प्रकाशित ब्याजदरअनुसार एभरेस्ट र कुमारी बैंकले वार्षिक १० प्रतिशत भन्दा कम स्थिर ब्याजदरमा घर कर्जा … Continue reading घर किन्ने हो ? बैंकले सस्तो ब्याजमा दिन्छन् ऋण (कुनमा कति)