काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको थप पुँजी जुटाउन सहजीकरण गर्ने भएको छ । बैंकहरु पुँजीकोष सकसमा परेको बेला केन्द्री बैंकले मौद्रिक नीति समीक्षामार्फत् सुदृढ बनाउने बाटो खोल्ने भएको हो । केन्द्रीय बैंकको घोषणा अनुसार पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने भएको छ । पुँजीकोष सुदृढ … Continue reading पुँजीकोष माथिको दबाब हटाउन अतिरिक्त औजार जारी गर्न दिने राष्ट्र बैंकको घोषणा, कर्जा विस्तार गर्न राहत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed