धनी श्रममन्त्री अर्यालको सम्पत्ति: १५० तोला सुन, ८ करोडको घरजग्गा, १ करोड ६८ लाखको गाडी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्रिमण्डलमा सबैभन्दा धनी देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार ३ करोड मूल्यमा काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा बनेको घर रहेको छ । श्रीमती अम्बिका केसीको नाममा रहेको घर ३ करोड रुपैयाँ खरिद … Continue reading धनी श्रममन्त्री अर्यालको सम्पत्ति: १५० तोला सुन, ८ करोडको घरजग्गा, १ करोड ६८ लाखको गाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed