कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली सिरोहियालाई नियन्त्रणमा लिन थापाथलीस्थित कान्तिपुरको कार्यालय पुगेको थियो। कार्यकक्षमा रहेका सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो । वरिष्ठ अधिवक्ता शम्भु थापाले उनको वयैक्तिक सुरक्षाका लागि कानुन व्यवसायी सँगै रहने बताएका छन् । अधिवक्ता किशोर पौडेल कानुनी सहायतका लागि सँगै … Continue reading कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed