वर्षमान पुन र जनार्दन शर्माको लडाइमा ३६ अर्ब लगानी थपेका स्टिल उद्योगी ‘सहिद’
काठमाडौं । नेपालमा सरकारको स्थीर नीति नभएका कारण पछिल्ला वर्षमा उद्योगीहरु लगानी गर्न डराउन थालेका छन् । एउटा सरकारले लिएको नीति अर्को सरकार आएर उल्टाउने मात्र होइन एउटै पार्टीको सरकार भए पनि अर्थमन्त्री परिवर्तन हुनासाथ नीति पनि परिवर्तन हुने गरेका प्रसस्त उदाहरणहरु छन् । त्यसमध्ये एउटा उदाहरण याे हो, आगामी आर्थिक वर्षको बजेटमा सरकारले ३ … Continue reading वर्षमान पुन र जनार्दन शर्माको लडाइमा ३६ अर्ब लगानी थपेका स्टिल उद्योगी ‘सहिद’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed