वीरेन्द्रको वंश नाश भएको दरबार हत्याकाण्डको २३ वर्ष पूरा
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्ड भएको थियो । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र … Continue reading वीरेन्द्रको वंश नाश भएको दरबार हत्याकाण्डको २३ वर्ष पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed