मौद्रिक नीतिमार्फत ऋण लिन पाउने सीमा ७५ प्रतिशत पुर्याउन गभर्नरसँग नाडाको माग
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ऋण लिन पाउने सीमा २५ प्रतिशत पुर्याउन माग गरेको छ । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले मौद्रिक नीतिका विषयमा गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरे ऋणको सीमा ५० प्रतिशतबाट ७५ प्रतिशत बनाउन माग गरेको हो । छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोबाइल्स क्षेत्रलाई माथी ल्याउन नीतिहरुमा … Continue reading मौद्रिक नीतिमार्फत ऋण लिन पाउने सीमा ७५ प्रतिशत पुर्याउन गभर्नरसँग नाडाको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed