जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना
काठमाडौं । मधेश प्रदेश सरकारले जनकपुरलाई अन्तर्राष्ट्रिय वैवाहिक स्थल(म्यारिज डेस्टिनेशन)को रुपमा विकास गर्ने घोषणा गरेको छ । मधेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत त्रेता युगकालिन परम्परालाई संस्थागत गर्ने उद्देश्यले मिथिला नगरी जनकपुरलाई संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गर्ने घोषणा गरेको हो । यसअघि जेठ १५ … Continue reading जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed