प्राधिकरणको चार्जिङ स्टेसनमा नयाँ रेकर्ड, एकैदिन २५४४ सवारीसाधन चार्ज हुँदा साढे दुई लाख आम्दानी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेसनले एकैदिन २८ हजार ९ सय २२ युनिट (किलोवाट आवर) बिजुली खपत गरेर नयाँ रेकर्ड बनाएको छ । प्राधिकरणका देशभरका ५१ वटा चार्जिङ स्टेसनबाट एकैदिन २ हजार ५ सय ४४ वटा सवारीसाधन चार्ज भएका छन् । प्राधिकरणले २ लाख ५० हजार ९ रुपैयाँ आम्दानी गरेको छ । बिजुलीको बिल … Continue reading प्राधिकरणको चार्जिङ स्टेसनमा नयाँ रेकर्ड, एकैदिन २५४४ सवारीसाधन चार्ज हुँदा साढे दुई लाख आम्दानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed