नासुबाट उकालो चढ्दै कर्मचारी प्रशासनको कमान्डर बनेपछि गिर्यो मुख्यसचिव अर्यालको शाख
काठमाडौं । कर्मचारी सेवामा सबैभन्दा पहिलो खुड्किलो टेकेर मुख्यसचिव भएका डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचारको मुद्दापछि निलम्बनमा परेका छन् । निजामति कर्मचारीको सुरुवाति पाइल २०४६ सालमा नायब सुब्बाबाट गरेर अर्याल ३५ वर्ष सरकारी सेवा गरेपछि भ्रष्टाचारीको आरोप खेपाइमा परेका छन् । काठमाडौं फर्पिङका वासिन्दा अर्यालले ३५ वर्ष अगाडि सबैभन्दा पहिलो जागीर भू-संरक्षण कार्यालयबाट गरेर निजामती सेवामा … Continue reading नासुबाट उकालो चढ्दै कर्मचारी प्रशासनको कमान्डर बनेपछि गिर्यो मुख्यसचिव अर्यालको शाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed