वर्षेनी असार लागेपछि मात्रै किन बढ्छ विकास खर्च ?

काठमाडौं । वर्षेनी असार लागेपछि मात्रै सरकारलाई बजेट सक्ने हतारो हुने गरेको छ । असार लागेपछि बजेट सक्ने हतारो विगतका वर्षमा जस्तै यो वर्ष पनि देखिएको छ । सरकारले बजेट निकासा गरे अनुसारको खर्च अरु समयमा गराउन नसक्ने र असार लागेपछि प्रक्रिया छोट्याउँदै जसरी पनि खर्च गर्ने परिपाटी यो वर्ष पनि उस्तै देखिएको छ । … Continue reading वर्षेनी असार लागेपछि मात्रै किन बढ्छ विकास खर्च ?