बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको हो । प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणले योसँगै ५ वटा उद्योगको लाइन … Continue reading बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed